Skip to main content

सामाजिक फीड
जनकपुरधाम, असोज ९ गते ।

सुनको मूल्य हालसम्मकै उच्च विन्दुबाट प्रतितोला १७ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि, बुधबार सुनको भाउ हालसम्मकै उच्च विन्दु २ लाख २३ हजार रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँ पुगेको चाँदीको मूल्य बिहीबार १५ रुपैयाँ घटेर २६८५ रुपैयाँमा झरेको छ। अघिल्लो दिनको मूल्य चाँदीको इतिहासमै उच्च थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *