Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ ३१ गते ।

महोत्तरीको जलेश्वर कारागारमा १९२ कैदी फिर्ता भएका छन् ।

जेनजीको आन्दोलन चर्केपछि गत भदौ २४ गते जलेश्वरा कारागारबाट एक मध्ये ५७५ (सबै) कदैबन्दी भागेका थिए ।

कारागारका सूचना अधिकारी रविन्द्र ठाकुरका अनुसार हालसम्म स्वर्फूत रुपमा स्वस्फूर्त १७८ कैदीबन्दी फर्केका छन् । १३ जनालाई पक्राउ गरेर ल्याइएको छ ।

स्वर्फूर्त फर्किने कैदीमा २० वर्ष जेल सजाय भएका समेत कैदी बन्दी रहेको सूचना अधिकारी ठाकुरले बताए । बाँकीको खोजी कार्य भइरहेको जेल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *