Skip to main content

समाजिक फीड
काठमाडौं, भदौ २४ गते ।

बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले उनको घरमा आगो लगाएका हुन ।

प्रदर्शनकारीले तोडफोडमा उत्रिँदा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेका थिए।
त्यसक्रममा पछि बालकोट निवासमा आगजनी गरेका हुन्।

अहिले प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी तथा तोडफोड गरिरहेका छन्।
सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *