Samajik Feed – News Portal from Nepal

८ कार्तिक, जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले सर्लाही क्षेत्र नं. २ मा अग्रता लिएका छन् । महतोले माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवलाई पछार्दै अग्रता लिएका हुन् ।

राजेन्द्र महतोले ८ हजार ८९० मत ल्याएका छन। भने यादवले ८ हजार ७५० मत ल्याएका हुन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार राज नारायण शाहले ५ हजार २५६ मत ल्याएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *