Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, वैशाख ६ गते ।

सिरहामा मिर्चैयामा नालामा डुबेर एक बालिकाको मृत्यु भएको  छ ।

शनिबार बिहान नालामा डुबेर मिर्चैया नगरपालिका-५ स्थित किसुन साफीकी छोरी आसिका साफीको मृत्यु भएको हो ।

घर छेउमै रहेको खुला नालामा डुबेको अवस्थामा बालिका मृत फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *