सामाजिक फीड,
जनकपुरधाम।
सरकारले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नयाँ कानुनको मस्यौदा प्रस्ताव गरेको छ। विधेयकमा प्लेटफर्म सञ्चालन गर्न अनुमतिपत्र लिने अनिवार्यता दफा ३ मा समेटिएको छ। त्यस्तै, दफा १२ ले प्रयोगकर्ताले पालना गर्नुपर्ने शर्तहरूसहित सामाजिक सञ्जालमा राख्न नपाइने सामग्रीहरूको सूची तोकेको छ।
नागरिकको आईडी ह्याक गरेमा वा सूचना चोरेमा तीन वर्षको कैद सजाय वा १५ लाख रुपैयाँसम्म जरिवाना हुनेछ। यस्तै, साइबर स्टकिङ, झुटा आरोप लगाउने, धम्की दिने वा दुर्व्यवहार गरेमा तीन वर्षसम्म जेल र पाँच लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ।
विधेयकका सबै प्रावधानहरू यसरी प्रस्तुत गरिएको छ: