सामाजिक फीड-
जनकपुरधाम, असोज १५ गते ।
विपी राजमार्ग अन्तर्गत नेपालथोक क्षेत्रमा डाइभर्सनको काम सुरु भएको छ ।
सडक डिभिजन कार्यालय खाल्टेले भोलिसम्म सिन्धुलीदेखि काभ्रे जिल्लासम्मको ट्रयाक सञ्चालनमा आउने इन्जिनियर संदेशराज ढुंगेलले जानकारी दिए ।
सडक डिभिजन खाल्टेले आफ्नो क्षेत्रको सडक मर्मत सकेपछि अन्य क्षेत्रको काममा लाग्ने उनको भनाइ छ ।