Skip to main content

२७ कार्तिक, जनकपुरधाम। मोटरसाइकल र अन्य सवारी साधनलाई आवत जावत गर्न समेत गार्हो भएको छ। दउनि गरेको धानको धुलोहरु आँखामा परेर दुर्घटना हुन् सक्छ, सम्बन्धित निकायको ध्यान जाओस्। यो दृश्य जनकपुर देखि जटही जाने बाटोको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *