Skip to main content

२५ कार्तिक, जनकपुरधाम। मधेश प्रदेश स्थित सर्लाहीको मलंगवा नगरपालिका संग जोड्ने हुलाकी राजमार्गको अवस्था निकै झुर रहेको छ। स्थानीयहरुका अनुसार बिगत लामो वर्ष देखि बाटोको अवस्था पहिले जस्तै रहेको छ। यति सरकार फेरियो तर कुनै दल र जितेका प्रतिनिधिले बाटोको समस्यालाई गम्भीर रुपमा लिएको छैन्। सर्लाहीका केहि युवाहरुले बाटोमा टायर बालेर चक्काजाम गरेका छन्।


सम्बन्धित निकायहरुलाई गम्भीरता पूर्वक यो समस्या बुझी दिनु पर्ने छ। सबै दिन आवात जावत गर्नेहरुलाई खराब बाटोका कारण समस्या भोगी रहनु पर्ने अवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *