Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, २४ असार २०८१, सोमवार

कञ्चनपुर, २४ असार – कृष्णपुर नगरपालिका-१ पहरियामा ७ महिने शिशुको मृत्यु भएको छ। आइतबार घरभित्र जमेको पानीमा डुबेर सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले शिशु सुतिरहेको बेला ओछ्यानबाट भुइँमा खसेको र पानीमा डुबेर मृत्यु भएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *