Skip to main content

२१ गते कार्तिक, जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय महोत्तरीद्वारा हिजो आईतबार १ दिने अनुशिक्षण तालिम सम्पन्न गरिएको छ। मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सुरक्षा प्रयोजनार्थले गर्दा कार्यक्रमको आयोजना गरिएको थियो।
यस कार्यालय तथा मातहत कार्यालय समेतका प्रहरी कर्मचारीहरूलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाद पगेनी ज्यूबाट १ दिने अनुशिक्षण तालिम सम्पन्न गरिएको छ।

Exif_JPEG_420

Leave a Reply

Your email address will not be published. Required fields are marked *