Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १८ गते

सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको छ।

बैठकमा जेठ १५ गते संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटबारे छलफल भइरहेको छ। अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमाथि संसदमा आइतबारदेखि छलफल हुने कार्यक्रम रहेको छ।

यसै सन्दर्भमा, माओवादी केन्द्रले संसदमा प्रस्तुत हुने रणनीति बारे छलफल गर्न बैठक आयोजना गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *