Samajik Feed – News Portal from Nepal


काठमाडौँ, १७ जेठ। क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि भिसा दिन अस्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयले नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको हो ।

नेपाली क्रिकेट समर्थकहरूले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गर्दै आएका छन् ।

योसँगै उनको विश्वकप खेल्न जाने सम्भावना अब सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *