सिरहा, १६ जेठ । सिरहाको कल्याणपुर सडकखण्डमा पर्ने डुमरीमा भीषण आगलागी भएको छ ।
डुमरीस्थित सडक निर्माण व्यवसायीको मजदुर बस्ने घर तथा स्टोरमा आगलागी भएको हो । आगो नियन्त्रणमा लिने प्रयास जारी छ । घटना विस्तृत विवरण आउन बाँकी छ ।
Samajik Feed – News Portal from Nepal