Samajik Feed – News Portal from Nepal

१८ कार्तिक, जनकपुरधाम। निहारिका र शिवराज मुद्दा अहिले देशभरिमा रेउत राष्ट्र मुद्दा बनेको छ। शिवराज श्रेष्ठले निहारिकासँग आफ्नो पहिले सम्बन्ध भए पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । निहारिकाले डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने माग गरेकी थिइन् ।

सिंह दरबार अर्थात् प्रधानमन्त्री कार्यालयको आगाडी निहारिकाले पत्रकार सम्मेलन गरेपछि प्रहरीद्वारा हस्तक्षेप गरियो र निहारिकालाई हिरासतमा लिईएको छ। प्रधानमन्त्रि कार्यालयको अग्गादी जुलुस, सभा सम्मेलन, पत्रकार सम्मेलन जस्ता गतिविधिहरु निषेध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *