Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मङ्गलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।

नीति तथा कार्यक्रममार्फत सरकारले केही महत्त्वपूर्ण र महत्त्वाकाङ्क्षी योजना घोषणा गरेको छ ।

यस्तो छ पूर्णपाठ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *