Samajik Feed – News Portal from Nepal

समाजिक फीड,
जनकपुरधाम , जेठ १ गते ।

राष्ट्रपति राम चन्द्र पौडेल संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवन पुगेका हुन् । संसद भवनमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उनलाई स्वागत गरेका थिए । राष्ट्रपतिको सम्मानमा संसद भवनमा नेपाली सेनाको एक टोलिले सम्मान गारथ अर्पण गरको थियो ।

अब केहि बेरमा नै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *