Samajik Feed – News Portal from Nepal

एजेन्सी-
जनकपुरधाम, वैशाख २७ गते ।

भारतको तमिलनाडुको एक पटाका कारखानामा आगलागी हुँदा आठजनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार तमिलनाडुको शिवकाशीमा रहेको पटाका कारखानामा आगलागीमा मृत्यु हुनेमा पाँच महिला छन्।

दमकलका कर्मचारीले आगो नियन्त्रणमा लिएका छन्। आगलागीमा परी घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको छ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *