१६ कार्तिक, जनकपुरधाम। Bigg Boss को घरमा लाग्यो अदालत जहाँ गौतम- सौंदर्याको सम्बन्ध माथि प्रश्न उठाईएको छ। Bigg Boss को अदालतमा गोरी नागौरी र अंकित गुप्तालाई बनाईयो जज। सौंदर्या र गौतम को माथि उठी रहेको प्रश्न हेरेर गौहर खानले रियाक्ट गरिन्।

प्रतेक वर्ष Bigg बोस सीजनको कुनै न कुनै कंटेस्टेंट्सको बिचमा मायाको सम्बन्ध बन्दै आईरहेको हुन्छ। यस सीजनमा पनि गौतम विज र सौंदर्या शर्माको मायाको चर्चा चलिरहेको छ। गौतम-सौंदर्या को दोस्ती अब मायामा परिणत भईरहेको छ।जबकी biggboss कंटेस्टेंट्सहरुका अनुसार यिनी दुवैको सम्बन्ध ढोङ्ग मात्रै हो। यिनी दुबैको कारणले घरमा अदालत लाग्ने भएको छ। यो show को promo पनि आईसकेको छ, जुनमा गौहर खान जतायिन आफ्नो प्रतिकिर्या।