Samajik Feed – News Portal from Nepal

रौतहट , बैशाख- १७

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएको छ।

आगलागी हुँदा घरमा रहेको मालसामान जलेर नष्ट भएको छ। खाधन सामग्रीसहित घरायसी सरसमान लगायत लाखौं रुपैयाँ बराबरको समान जलेर नष्ट भएको छ। आगोलाई स्थानीयहरूले नियन्त्रण गरीरहेका छन्। थप जानकारीका आउन बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *