Skip to main content

१५ गते कार्तिक, जनकपुरधाम। आज मंगलवारका दिन मधेश प्रदेशको राजधानी जनकपुरधाममा स्थित जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न ठाउँहरुबाट नियन्त्रणमा लीईएको पटकाहरु नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालयद्वारा आज पत्रकारहरुको समक्ष पटकाहरु नष्ट गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *