Skip to main content

१५ गते कार्तिक, जनकपुरधाम। मधेश प्रदेशको बर्दिबास नगरपालिकामा करिब १ सातादेखि एउटा स्यालले आतंक मचाएको थियो। स्यालले करिब १ दर्जन जति मान्छे माथि प्रहार गरेर घाईते बनाएको थियो। स्याल नियन्त्रण किहीं भईसके पछि सशस्त्रका जवानहरुले कमान हाथमा लियो। सशस्त्र द्वारा स्यालमाथि नियन्त्रण पाईयो तर सशस्त्रको प्रहारले स्यालको ज्यान गएको खबर आएको छ।

Source – Newsbeuro

Leave a Reply

Your email address will not be published. Required fields are marked *