१५ गते कार्तिक, जनकपुरधाम। नेपाल टेलिकमले आफ्नो काठमाडौं कार्यालयमा 5G प्रविधिको आन्तरिक परीक्षण सुरु गर्ने भएको छ । आन्तरिक परीक्षण सफलतापूर्वक सम्पन्न भएकाले 5G परीक्षण केही महिनापछि सार्वजनिक परीक्षणको लागि उपलब्ध हुनेछ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.