१५ गते कार्तिक, जनकपुरधाम। आज दिउँसो करिब साढे १ बजे तिर नेकपा एमालेद्वारा चुनावी घोषणापत्र सार्वजनिक गरिदैं छ। नेकपा एमालेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार समृद्धिको मार्गचित्र सहितको घोषणापत्र सार्वजनिक हुनेछ ।

Samajik Feed – News Portal from Nepal