Skip to main content

सामाजिक फीड
जनकपुरधाम, बैशाख ७ गते

जनता समाजवादी पार्टी ९जसपा०की सांसद हसिना खानले प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरेकी छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

जसपाले समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा खानलाई प्रतिनिधि सभामा पठाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *