Samajik Feed – News Portal from Nepal

समाजिक फीड,
जनकपुरधाम , वैशाख ७ गते।

नेपालले युएईविरुद्धको खेलमा खराब शुरुवात गरेको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको हो ।

पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनर आफिस सेखलाई पनि गुमाएको छ । आसिफ सेख ११ बलमा ८ रन बनाएर आउट भएका छन् । उनलाई युएईका बलर ओमिद शाफी रहमानले आउट गरेका हुन् ।

यस अघि युएईका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *