१४ कात्तिक, जनकपुरधाम । अष्ट्रेलियाले टी-२० विश्वकपमा दोस्रो जित हासिल गरेको छ । घरेलु टोलि अस्ट्रेलियाले आयरल्याण्डलाई ४२ रनको फराकिलो अन्तरले पराजित गरेको छ। जितपछि ५ अंक सहित अष्ट्रेलिया ग्रुपको दोस्रो स्थानमा पुगेको छ र सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।
टी-२० विश्व कप: अष्ट्रेलियाको आयरल्याण्ड विरुद्ध जीत