Samajik Feed – News Portal from Nepal

समाजिक फीड,
जनकपुरधाम , वैशाख ४ गते ।

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ ।

पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाइ आस्पताल भर्ना गरिएको थियो ।

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् । 

उनको बुधबार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *