Samajik Feed – News Portal from Nepal

१३ कार्तिक, जनकपुरधाम। नवलपरासी पूर्वको बुलिंगटार गाउँपालिका–२ मथरमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।पाल्पाको रामपुरबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस हिजो दुर्घटना भएको थियो। दुर्घटनामा २५ जना घाइते भएको स्थानीय प्रहरी कार्यालय बुलिङटारले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी चितवन लगिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

false picture

Leave a Reply

Your email address will not be published. Required fields are marked *