Samajik Feed – News Portal from Nepal

भारत । नितेश तिवारीको फिल्म रामायणको छायांकन सुरु भएको छ ।

कलाकारहरूको सेट र लुक्ससँग सम्बन्धित तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । रणवीर कपुरसमेत रहेको यो फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ । जहाँ अयोध्याको विशाल सेट बनाइएको छ।

लारा दत्त, अरुण गोभिल र शीबा चड्डा जस्ता कलाकारहरू सेटमा पूरा पोशाकमा देखिएका छन् । नितेशले छिट्टै रामायणको छायांकन सुरु गर्ने खबर धेरै दिनदेखि आइरहेको थियो । जसको पहिलो भागमा भगवान रामको बाल्यकालको भाग खिचिनेछ । रणवीर कपुर यस सुटिङ शेड्युलको हिस्सा नहुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *