सामाजिक फीड,
काठमाडौँ, २३ चैत्र । चर्चित टेलिश्रृंखला रामायणमा सीताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलिया नेपाल भ्रमणमा आएकी छन् ।
उनी शुक्रबार जनजाति कल्याण आश्रमको १४ औँ वार्षिकोत्सवमा सहभागी हुन काठमाडौँ आएकी हुन् । शनिबार आर्मी अफिसर्स क्लबमा हुने कार्यक्रममा उनी सहभागी हुने बताइएको छ ।
यस्तो जनस्तरमा सम्बन्ध भएको यथार्थलाई बुझेर भारतले राजनैतिक र कर्मचारीतन्त्रको माखेसाङ्ग्लोबाट नेपाललाई अविलम्ब छुटाउनु दुबै मुलुकको जनताको हितमा हुनेछ।