Samajik Feed – News Portal from Nepal

२३ चैत, काठमाडौँ । भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटअन्तर्गत नेपालले आज बरोडासँग खेल्दैछ । यो खेल दिउँसो २:४५ मा सुरु हुनेछ ।

यो सिरिजमा तीन खेलमा जित हासिल गर्दै नेपाल फाइनलमा पुगिसकेको छ ।

तीन खेलमा हार व्यहोरेका बरोडा फाइनल दौडबाट बाहिरिसकेको छ । नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *