सामाजिक फीड,
काठमाडौँ, २२ चैत्र । अत्यधिक मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति गायक राईसहित तीन जनालाई प्रहरीले मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेको हो ।
हाल प्रहरी वृत्त नयाँ बानेश्वरमा उनलाई राखिएको प्रहरीले जनाएको छ ।