Samajik Feed – News Portal from Nepal

काठमाडौं, १८ चैत । 

काठमाडौंमा आइतबार एक महिला मृत फेला परेकी छन्।

काठमाडौं, टोखा नगरपालिका-३ साईबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *