Skip to main content

सामाजिक फीड
काठमाडौंँ, चैत्र १६ गते ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही समयपछि फेरी कांग्रेस सरकारमा जाने दाबी गरेका छन् ।

कांग्रेसले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत कपिलवस्तुको लबानमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले कांग्रेस सरकारमा नभएको र सरकारले केहि समयमा कांग्रेसलाई पच्छाइहाल्ने बताए ।

उनले आफू निरन्तर पार्टीमा निर्वाचन अघि गठबन्धन गर्न हुन नसक्ने कुरा राख्दै आइरहेको भए पनि त्यसो हुन नसकेको बताए।

अहिले कांग्रेसमा क्रियाशील सदस्यता लिने प्रक्रिया अप्ठेरो रहेको बताउँदै आगामी दिनमा त्यसलाई खुकुलो बनाउनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *