Skip to main content

०६ कार्तिक, जनकपुरधाम। प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित बनाउनका लागि मधेशको सबै नाकाहरुमा कडाइका साथ चेकजाच सुरु भएको छ। यात्रुहरुलाई असहज भएको छ, यात्रुले भन्छन कि चेकजाचका प्रहरीद्वारा घरको समानहरु समेत जब्रण गरिने गर्दछ। भोलि देखि हिन्दुहरुको महान पर्व दिपावाली सुरु हुदैँछ। दिपावलीको समयमा निषेधित फटाकाहरु पनि ओसारपोसार गरिने गर्छ। त्यहि कारणले बोर्डेरहरुमा कडाइका साथ चेकजाच सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *