Skip to main content

सामाजिक फीड
जनकपुरधाम, चैत्र १२ गते।

जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सां‌सद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीलाई प्रधान मन्त्री पुष्पकमल दहाल प्रचन्डले राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको हो।

नयाँ गठबन्धन बने पछि मन्त्री परिष्दको यो तेस्रो बिस्तार हो ।

कार्कीले सोमबार दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको सपथ लिने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *