Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

सप्तरी, ६ चैत्र । सप्तरीको छिन्नमस्तामा करिब १ सय २० किलो गाँजा बरामद् भएको छ । मंगलबार छिन्नमस्ता गाउँपालिका–३ सखडा मौहुवा नहरबाट अबैध लागूऔषध १ सय २० किलो गाँजा प्रहरीले बरामद् गरेको हो ।

प्रहरी टोलीलाई देखेपछि गाँजा लिएर गइरहेका व्यक्तिहरू बोरा फालेर फरार भएका छन् ।

त्यस्तै सिरहा धनगढीमाई नगरपालिका–११ श्यामपुरस्थित परालको टालबाट करिब १८ किलो गाँजा सोमबार राति प्रहरीले बरामद् गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *