सामाजिक फीड,
काठमाडाैँ, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयसहित चार मन्त्रालय पाउने भएको छ ।
बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो । रास्वपाले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ ।