सामाजिक फीड,
मोरङ, १८ फागुन । किशोरीलाई बलात्कार गरेको अभियोगमा मोरङको बेलबारीमा एक युवक पक्राउ परेका छन् ।
१७ वर्षीया किशोरीलाई मंगलबार आफ्नै घरमा बलात्कार गरेको आरोपमा बेलबारी–२ का २२ वर्षीय अविशेक श्रेष्ठलाई पक्राउ गरिएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।