Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी निर्णय गरेको छ ।

बुधबार सम्पन्न भएको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो । फागुन अन्तिम साता हुने राष्ट्रियसभाको चुनाव हुन लागेको छ ।

बैठकमा बोल्ने अधिकतर स्थायी कमिटी सदस्यले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *