Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् ।

शुक्रबारकाे बैठकमा विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् । अवरोध भएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *