१ कार्तिक, जनकपुरधाम। अगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनद्वारा खर्चको विवरण तोकिएको छ। विभिन्न ३ पक्षलाई आधार मानेर निर्वाचन आयोगले हरेक क्षेत्रमा अलग-अलग खर्चको सीमा निर्धारण गरेको छ। जसमा मधेश प्रदेशको धनुषा जिल्लाको ४ वटै क्षेत्रमा २९ लाख नेपाली रुपैयाँ तोकेको छ।
अगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनद्वारा खर्चको विवरण तोकिएको छ।