Skip to main content

१ कार्तिक जनकपुरधाम। पर्सा जिल्ला प्रशासन कार्यालयको कम्प्युटर अपरेटर संजय कुमार यादवले सेवाग्राही संग घुस लिएको खबर आएको थियो। खबर अख्तियार दुर्पियोग कार्यलग हेटौडा सम्म पुगे पछि संजय कुमार यादवलाई निलम्बित गरिएको छ। उनले सेवाग्राहीहरु संग ५ हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ। अख्तियारले टोलिले जिल्ला प्रशासन कार्यालय पर्सामा गएर संजयलाई घुस सहित पक्राउ गरेका हुन्।

News Source :- News beuro

Leave a Reply

Your email address will not be published. Required fields are marked *