Samajik Feed – News Portal from Nepal

१ कार्तिक, जनकपुरधाम। नेपाली काँग्रेसका सभापति तथा नेपालका प्रधानमन्त्रि शेर बहादुर देउवाले २०७९ मा गरिबी रेखा २१०० सम्म र जनसंख्या ५ प्रतिशत सम्म तल झर्ने दाबी छन्।
३० औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले गरिबी निवारण र बढ्दो जनसंख्या नियन्त्रण सुन्यमा झार्न आफ्नो प्रतिबद्धता जनाउनु भयो।


गरिबी र बढ्दो जनसंख्याका निवारणलाई एकदमै गम्भीर रहेको उनले बताएका छन्। यस आर्थिक वर्षमा केहि सहजीकरण हुने भन्ने कुरा पनि वहाँले जताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *