Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम , फागुन ६ गते ।


जनमतको अवरोधपछि १० मिनेटका लागि स्थगित भएको प्रदेश सभा बैठक पुनः सुरु भएको छ ।

१० मिनेटपछि सुरु भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने र अर्को बैठकमा घटनाका विषयमा जवाफ दिने बताए ।

उनले सबै दल तथा सांसदसंग विश्वासको मत लागेका छन् ।


माघ ७ गते सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयमा भएको घटनाको जवाफ मुख्यमन्त्रीले दिनु पर्ने माग गर्दै अवरुद्ध गरेपछि सदन बैठक अवरुद्ध गरेको थियो ।

सप्तरीमा सीके राउतको निर्वाचन क्षेत्रमा पर्ने मधेश कृषि विश्वविद्यालयको भवनको शिलान्यास जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बोलाइएकामा जनमत पार्टीले बिरोध जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *