Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, ५ फागुन । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । वैशाख २६ गते परीक्षा सकिने बोर्डले जनाएको छ ।

तालिका हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।https://www.neb.gov.np/uploads/photos/fTaqeRUmPW240216051614.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *