Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ३ फागुन । ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर भएका छन् ।

विशेष अदालतले भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको हो । अदालतले गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि सोही सजाय तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *