Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

रौतहट, २९ माघ । बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जंगली हात्तीको आक्रमणबाट कोल्हबी नगरपालिका–९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५० वर्षका पारस खा थारुको मृत्यु भएको हो ।

आइतबार भैंसीको पाडा किन्न टाङगिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलको बीचमा पर्ने जङ्गलमा हातीले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *