Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २९ माघ । सरकारले फागुन १ गते भाेलि सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ ।

गृह मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक बिदा कायम नरहेको प्रष्ट पारेको हो ।

गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *